गिफ्ट को १० राम्रा आइडियाहरु 0 538

10 best gift ideas गिफ्ट को १० राम्रा आइडिया
3 min read

गिफ्ट को १० राम्रा आइडियाहरु

बजारमा घूम्दा कति धेरै कुराहरुले कोइ न कोइ साथी अथवा नातेदार को सम्झना गराउछन्। तर जब उनीहरुलाइ गिफ्ट दीनेबेला आउछ के दिने भनेर बुझ्नै सकीन्न। त्यसैले तपाँइको लागी हाजिर छ गिफ्ट को १० राम्रा आइडियाहरु।

फूल

flower gift , फूल

जब केही पनि सोच्न नसके सबै भन्दा सजिलो कोशेली हो फूल। फूल नमनपराउने कोनै छ र परफ्यूम।

परफ्यूम

perfume gift परफ्यूम

यदि तपाईसँग अलि धेरै बजेट छ भने यो विकल्प को प्रयोग गर्नुहोला। किनभने सस्तो परफ्यूम प्रायजसो सिन्थेटीक पदार्थले बनाइएको हुनाले टाउको दुखाउन सक्छ।

एल्बम

photo album nepal एल्बम

हरेक कोशेली को मूल्य प्राइस ट्याग बाट दाज्न सकीन्न। आफ्नो प्रियजन सँगका अनमोल समझनाहरुलाई एउटा राम्रो एल्बममा सजाएर दिनु राम्रो आइडिया हो।

Also read: Best Kurtis & Kurtas Under 1500 for Women in 2019

ग्याजेट

gadgets price in nepal ग्याजेट

आज को हाईटेक जिन्दगीमा ग्याजेट गीफ्ट दिनु एकदमै राम्रो विकल्प हो । आफ्नो बजेट को अनुसार तपाई स्मार्टफोन, ट्याब्लेट, हेडफोन, स्पीकर अथवा स्मार्ट वाच जे पनि गीफ्ट दिनसक्नुहुन्छ । यदि तपाईले क्यामेरा किन्ने सोच्नु भएको छ भने यो सबै भन्दा राम्रो समय हो । किनभने दराजले अहिले क्यामेरा हरुमा ४४% सम्मको छूट दिराखेको छ । यस अफरको बारेमा थप जानकारी पाउन उक्त लिङ्कमा क्लिक गर्नुहोस : Daraz Capture It All: Cameras at 44% Discount

पर्सनलाइज्ड गिफ्ट

personalized gift पर्सनलाइज्ड गिफ्ट

यो एकदम सस्तो, सुंदर र टिकाऊ विकल्प हो । कफी मग, कपडा अथवा क्यालेन्डरमा तपाई आफ्नो प्रियजनको तस्वीर या आफुलाइ मनपर्ने कुनै सन्देश छपाउन सक्नुहुन्छ । यो कुशन कवर कि त सफ्ट टोइ को साथ पनि गर्नसकीन्छ ।

soft toy सफ्ट टोइ

Also Read: 6 Best Formal & Casual Shirts for Men

घरको समान

kitchenware घरको समान

घरको समान गीफ्ट गर्नु पनि राम्रो विकल्प हो । यदि तपाईको कुनै साथी नयाँ घर सर्दै छ भने उसलाइ घरको समान गीफ्ट गर्न सक्नुहुन्छ । कुरा कुरामै तपाईको साथीलाई घरमा के चाहिएको छ सोध्न सक्नुहुन्छ । मिक्सर, जूसर, रोटी मेकर या अरुकुनै कामलाग्ने चीज गीफ्ट गर्न सक्नुहुन्छ । दराजले अहिले घरको समान हरुमा ५०% सम्मको छूट दिराखेको छ । यदि तपाईले घरको समान किन्ने सोच्नु भएको छ भने यो सबै भन्दा राम्रो समय हो। यस अफरको बारेमा थप जानकारी पाउन उक्त लिङ्कमा क्लिक गर्नुहोस :Daraz Home and Living: Upto 50% off from Top Sellers

किताब

किताब books gift

हरेक उमेर को लागि, हरेक स्वभाव को लागि र हरेक शौक को लागि अलग अलग किसीम को किताबहरु पाइन्छन् । यो एस्तो कोशेली हो जुन जिन्दगी भर साथ रहन्छ । किताब को पहीलो पेजमा आफ्नो नाम र गते को साथ एउटा सन्देश पनि छोड्न सक्नुहुन्छ ।

Also Read: Best Smartphones in Nepal, 2019: Find the Best Smartphone for You

पर्स

महिलाहरु सँग जूत्ता ब्याग्स को सधैं कमी हुन्छ घर जूत्ता र ब्याग्सले भरीए पनि। काँधमा झुन्ड्याउने ह्यान्ड ब्याग वा सानो चिटिक्क परेको क्लच, सबै राम्म्रा कोशेली हुन् । पुरुषहरुको लागि वालेट कीन्न सकीन्छ ।

नगद

नगद खाम envelope gift money

यो कोशेली दिनु को सबै भन्दा झुर तरीका हो । तर तपाई यसलाइ नि आकर्षक बना बनाउन सक्नुहुन्छ । एतिकै हातमा पैसा नथमाइदिनु । पराम्परिक खाम को सट्टा कुनै रमाइलो खाम खोज्नुस वा नभए ग्रीटिंग कार्ड को साथ पैसा दीनुहोस ।

खेलौना

खेलौना toy gift
बच्चा को बर्थडे पार्टीमा जाँदै हुनुहुन्छ र गिफ्ट मम्मी ड्याडीलाई लिदै जानुमा के मज्जा, हैन र? बच्चाको उमेर अनुसार लेगो वा कुनै पजल लिएर जानुस । कपडा किन्नु भन्दा त खेलौना धेरैनै राम्म्रो हुन्छ।

दराजमा तपाईले हरेक किसीमको गिफ्टहरु सजिलै पाउन सक्नुहुन्छ । आशा गर्छौ यो लिस्ट तपाईलाइ गिफ्ट रोज्न सहयोग गर्नेछ।

Previous ArticleNext Article
Umang is a graduate student, audiophile, and a webaholic (He just can't get enough of random YouTube videos!) Professionally, Umang is the senior content writer at Daraz, who loves to write about anything and everything!
css.php

Pin It on Pinterest

Send this to a friend