Daraz Life

हेर्नुहोस अत्ती नै सजिलो र रिफ्रेशिङ समर ड्रीन्क्स् बनाउने तरिका

हेर्नुहोस अत्ती नै सजिलो र रिफ्रेशिङ समर ड्रीन्क्स् बनाउने तरिका

गर्मी महिना त लगभग सुरु भयो नै भने हुन्छ । घाम, पसिना, गर्मी, अनि त्यस्को माथि धुलो, बेसिक्ली हाल खराब। तर एउटा राम्रो कुरा चै के हो भन्दा गर्मी मा चिसो चिसो आईसक्रीम अनि मिल्कशेक जस्ता रेफ्रेशिङ समर ड्रीन्क्स् खान चै खूब मज्जा आउछ ।  झन आफैले बनाउन जाने त झनै रमाइलो । खासै धेरै सामग्री  नि चाहिन्न र एक्कै छिन मा बन्छ ।

त्यसैले आज म तपाइलाई घर मै सजिलै सँग बनाउन सकिने डिलिसियस समर ड्रीन्क्स् का  रेसिपीहरु देखाउने छु । म कुनै सेफ त हैन तर गर्मीमा मलाई रेफ्रेश्ड राख्न यी समर ड्रीन्क्स् हरु कहिले फेल खादैनन।

बनाना मिल्कशेक

यो लिस्ट मा भएको सबै समर ड्रीन्क्स् का रेसिपीहरु त एकदमै सिम्पल छन तर बनाना मिल्कशेक सबैभन्दा छिटो र सजिलो छ । मेरो फेवरेट नि बनाना मिल्कशेक नै हो ।

banana milkshake recipe nepal
© orcasislandmarket.com

सामग्री

  1. बनाना    
  2. चिसो दुध
  3. आईस
  4. चिनि
  5. भानिल्ला आईसक्रीम (optional)
  6. अ्मुल फ्रेश क्रीम (optional)
  7. चकलेट चिप (optional)
  8. कोको पौउडर (optional)

बनाउने तरिका

  • पहिला मिक्सर म चाहिने जती चिसो दुध हाल्नुहोस
  • आईस हाल्नुहोस
  • मिल्क मा ३ – ४ चम्चा फ्रेश क्रीम हल्नुहोस
  • चाहिने जती चकलेट चिप्स हल्नुहोस (सनो क्याडबरी भए हुन्छ)
  • २ – ३ चम्चा कोको पाउडर हाल्नुहोस
  • १ – २ चम्चा चिनी हल्नुहोस
  • २ केरा काटेर हाल्नुहोस
  • मज्जाले मिक्सरमा १ मिनट जती फेट्नुहोस
  • ग्लास मा हाल्नुहोस, हल्का माथि बाट चक्लेट चिप्स राख्नुहोस र तपाइको ड्रीन्क तयार !

Note:  भनिल्ला आईस क्रीम, कोको पाउडर, चक्लेट चिप्स र फ्रेश क्रीम अप्सनल हो, यो नहालेर पनि मिठो बनाना मिल्कशेक बनाउन मिल्छ तर तपाइलाई खत्रा टेस्ट चाहिन्छ भने त हाल्नुहोला । यि चिज हरु घरमा स्टक राखिराख्नु किनकी अरु ड्रीन्कहरु मा पनि यिनिहरु प्रयोग गरिन्छ ।

कोल्ड कफि मिल्कशेक

जाडो मा त खूब तात् तातो कफि खाइयो तर गर्मीमा अलि खाँउ कि नखाँउ  हुन्छ, त्यस्को सोलुसन के हो त – कोल्ड कफि, हेर्नुहोस यो समर ड्रीन्क कसरी बनाउने ।

cold coffee milkshake nepal
© sanfranciscobaycoffee.com

सामग्री

  1. कफि
  2. चिसो दुध
  3. चिसो पानी
  4. आईस
  5. चिनि
  6. भानिल्ला आईसक्रीम
  7. चक्लेट चिप्स
  8. विप्प्ड क्रीम

बनाउने तरिका

  • एउटा भाडो मा थोरै चिसो पानी हाल्नुहोस
  • त्यस्मा कफि हाल्नुहोस अनि राम्रो सँग चम्चा ले फेट्नुहोस
  • त्यस्लाई अनि मिक्सर मा हाल्नुहोस
  • चाहिने जती चिसो दुध हाल्नुहोस अनि त्यस्मा चिनि, भनिल्ला आईस क्रीम र आईस हाल्नुहोस
  • मज्जाले मिक्सरमा १ मिनट जती फेट्नुहोस
  • ग्लास मा हल्नुस, हल्का माथि बाट अझै टेस्टी बनाउन चक्लेट चिप्स अनि भानिल्ला आईसक्रीम नि हाल्नसक्नुहुन्छ र तपाइको ड्रीन्क तयार!

भनिल्ला मिल्कशेक

समर ड्रीन्क्स् हरु मद्धे एक्दमै मिठो मानिने भनिल्ला मिल्कशेक नै पर्छ, धेरै लाई मनपर्ने यो समर ड्रीन्क बनाउने तरिका हेरम है त ।

vanilla milkshake recipe nepal
© scdrinkstudio.com

सामग्री

  1. भानिल्ला आईसक्रीम
  2. चिसो दुध
  3. आईस
  4. चिनि
  5. अ्मुल फ्रेश क्रीम
  6. चकलेट चिप

बनाउने तरिका

  • पहिला मिक्सर मा चाहिने जती चिसो दुध हाल्नुहोस
  • आईस हाल्नुहोस
  • मिल्क मा ३ – ४ चम्चा फ्रेश क्रीम हल्नुहोस
  • १ – २ चम्चा चिनी हल्नुहोस
  • भनिल्ला आईस क्रीम हाल्नुहोस
  • मज्जाले मिक्सरमा १ मिनट जती फेट्नुहोस
  • ग्लास मा हाल्नुहोस, हल्का माथि बाट चक्लेट चिप्स राख्नुहोस र तपाइको ड्रीन्क तयार !

Note: भनिल्ला सिरप पनि राख्न सक्नुहुन्छ ।

लस्सी

सबैभन्दा क्लासिक समर ड्रीन्क त लस्सी नै हुनपर्छ । घाम चर्केको दिन मा चिसो लस्सी खानु जस्तो मज्जा के नै छ र ।

lassi recipe nepal
© medium.com

सामग्री

  1. दही
  2. आईस
  3. चिनि
  4. चिसो पानी

बनाउने तरिका

  • डमिक्सर मा चाहिने जती दही र पानी हाल्नुहोस
  • चिनी हाल्नुहोस
  • मज्जाले मिक्सर मा १ मिनट जती फेट्नुहोस
  • र लस्सी तयार !

मिल्कशेक बनाउने सबैभन्दा चाहिन चिज चै के हो त ?

सबैभन्दा पहिला मिक्सर अनि दोस्रो फृज

buy mixer online in Nepalbuy fridge online in Nepal

यदी तपाइलाई इन्को खाँचो छ कि त नयाँ किन्ने बिचार छ भने दराज मा जानुहोला । दराजले ऐले समर अपलाईन्सेस (Summer Appliances) मा २०% जतीको छूट दिएको छ । मौका न गुमाउनुहोला !

शप्पिङ गर्न यहाँ जानुहोलाः

Mixer/Grinder on Daraz

Cooler appliances on Daraz

Leave a Reply

Send this to a friend