Daraz Life

बच्चाहरुलागि बनेका ७ जरुरी बेबी केर प्रोडक्ट तथा टीप्स्

बच्चाहरुलागि बनेका ७ जरुरी बेबी केर प्रोडक्ट तथा टीप्स्

घरमा सानो नयाँ सदस्य आउँदा को खुशी भिन्नै हुन्छ । तर खूशी का साथ साथै जिम्मेवारी पनि धेरै आउँछन् । हरेक अभिभावक आफ्नो बच्चा को लागि सबैभन्दा राम्रो केर दिन चहान्छन् । धेरै नयाँ आमाहरुलाई आफ्नो बच्चा को लागि सठीक बेबी प्रोडक्ट रोज्नु नै ठुलो कुरा हुन्छ ।

बजारमा गएर भनेको जस्तै बेबी प्रोडक्ट पाउन धेरै ठाँउ घुमिराख्नुपर्छ । त्यस्को राम्रो विकल्प हो अन्लाईन शप्पिङ । त्यसैले आज हामी तपाईको बच्चा को लागि चाहिने प्रोडक्टहरु का साथै टिपहरुको पनि कुरा गर्नेछौ ।

बेबीओइल

डाक्टरहरु नयाँ अभिभावक हरुलाई आफ्नो नवजात सिशुकोलागि बेबी ओइल को प्रयोग गर्ने सुझाव दिन्छन् । तर यस्को मत्लब आफ्नो बच्चा लाई जती खेर नि तेल लगाएर बस्नु हैन । बबी ओइल बच्चाहरु को नरम त्वचालाई हेरी बनाइएको हुन्छ जस्ले गर्दा बच्चाको मस्साज गर्न, शरीर र टाउको मा लाउन र सफा गर्न उपायोगी हुन्छ ।  

यदी बबी केर प्रोडक्टहरु किन्न खोज्नु भएको छ भने दराज तपाईको लागि एक्दमै उपायोगी अन्लाईन प्ल्याट्फोर्म हुनेछ । यहाँ तपाईले बजार मा पाइने उत्कृष्ट बबी प्रोडक्टहरु हरु एकै छाना मुनी पाउन सक्नुहुनेछ ।  साथै छूटको ब्यवस्था भएकोले बचत पनि हुने गर्छ ।

Read more: Best Kurtis & Kurtas Under 1500 for Women in 2019

कटन बल्स्

नवजात सिशुहरुलाई कटन बल्स् लाइ पानिमा भिजाएर सफा गर्नु उचित हुन्छ । बच्चाको अनुहार सफा गर्न नि यो काम आउछ, इयर बड उचित नहुने भएको ले मुख जस्तो सम्वेदनशिल अङ्ग सफा गर्न कटन बल्स् या कपास भिजाएर सफा गर्द हुन्छ ।

बेबी वाइप्स्

सुरु का केहि हप्ता हरु कटन बल्स् प्रयोग गरेपछि, बेबी वाइप्स् प्रयोग गर्न उचित हुन्छ ।  बबी वाइप्स किन्दा अल्कोहल र सुगन्ध नभएको बबी वाइप्स रोज्नुहोला । बबी वाइप्स हात, शरीर र मुख पुछ्न उपयोगी हुन्छ । ध्यान राख्नुहोस यदी तपाईको बच्चालाई कुनै प्रोडक्टहरु बाट एल्लर्जी छ कि छैन । त्यस्को लागि डाक्टरसँग सल्लाह सुझाव लिएर प्रोडक्टहरु किन्नुहोला ।

दराज मा बबी केर प्रोडक्टहरु देखी लिएर नयाँ आमाहरुको लागि बनाएका समानहरु जस्तो कि लुगा, कपडा, खेलौना, आदी सजिलै पाउन सक्नुहुन्छ ।

बाथ सोप वा लिक्विड्

बच्चा को लागि साबुन रोज्दा धेरै आर्टिफिसियल वस्तुहरुहाली बनाएको साबुन नलिनु होला । लेबल हेरी राम्रो सँग साबुन लिनु होला । पहिलो केहि महिनाहरु लागि जेन्टल बबी वाश प्रयोग गर्नुहोला ।  

अहिले दराज मा खास नयाँ आमाहरु र सिशुहरुको प्रोडक्टहरुमा सेल् लागेको छ । शप्पिङ गर्न यो लिन्क मा जानुहोला:

Daraz Monthly Baby Bash

बेबी नेल कटर

बच्चाको नङ काट्दा एक्दमै सतर्क हुनुपर्दछ । ठुलो मान्छेको लागि बनेको नेल कटरहरु बच्चाहरुलाई उपा

योगी हुन्न । त्यसैले खास बच्चा हरुको लागि बनाएको नेल कटर रोज्नुहोला ।

बेबी टब

नवजात सिशुहरुलाई नुहाउन धेरै नयाँ अभिभावकहरुलाई गारै पर्छ । त्यसैले खास साना बच्चाहरुको लागि बनाइएको बबी टबहरु को प्रयोग गर्नुहोला । बाथ टब रोज्दा बच्चाको आकार सँग मिल्ने र सप्पोर्ट दिने खाल्को रोज्नुहोला ।

आशा गर्छु यी टिपहरु तपाइलाई आफ्नो सिशु को हेरचाहा गर्दा काम लाग्छ । अहिले दराज अहिले दराज मा खास नयाँ आमा र सिशुहरुको प्रोडक्टहरुमा धेरै छूट लागेको छ । शप्पिङ गर्न यो लिन्क मा जानुहोला: Daraz Monthly Baby Bash

buy baby products online in nepal

अन्त्य मा घरमा नयाँ पाृउन आएको मा धेरै बधाई छ तपाइलाई ! ह्याप्पी मदरहूड् !

ह्याप्पी शप्पिङ !

Leave a Reply

Send this to a friend