Daraz Life

दराज नेपाली ब्रान्ड्स उत्सव मा भारी छूट

दराजले आज देखि नेपाली ब्रान्ड्स उत्सव आयोजना सुरु गरेको छ । ३० जुलाइ देखि अगस्ट १२ सम्म हुने उक्त अभियान अन्तर्गत दराजले नेपालमै बनेका उत्पादनहरुमा भारी छूट को व्यवस्था गरेको छ ।

[Best_Wordpress_Gallery id=”72″ gal_title=”brand utsav 1″]

स्वदेशी उत्पादन प्रयोग गर्नुका फाइदाहरु

स्वदेशी ब्रान्ड तथा उत्पादनहरुको उत्थान तथा प्रचार गर्नको लागि यस आयोजना दराजले लिएर आएको हो । नेपाली उत्पादनहरु उत्क्रिस्ट गुणस्तरका साथै सुपथ मूल्यमा पनि पाइने भएकाले एकदमै किफायती हुने गर्दछन । यस अभियान अन्तर्गत उपभोक्ताहरुले लुगा कपडा, जुत्ता, खाद्दन्य, घरायसी सामान देखि लिएर अन्य धेरै स्वदेशी उत्पादनहरु सुपथ मूल्य मा खरिद गर्न सक्नेछन ।

[Best_Wordpress_Gallery id=”73″ gal_title=”brand utsav”]

उपभोक्तालाइ हुने फाइदाहरु

सस्तो मूल्य
आफ्नै देश मा बन्ने भएकोले यातायात तथा प्याकेजिङ्ग खर्च कम हुन्छ जस्ले गर्दा मूल्य कम पर्न आउछ र वातावरणलाइ पनि फाइदा हुन्छ ।

[Best_Wordpress_Gallery id=”74″ gal_title=”BRAND UTSAV 3″]

स्वदेशी उत्पादन प्रयोग गर्नुको धेरै फाइदाहरु छन् । पहिलो, स्वदेशी उत्पादन को खरिदले स्वदेशी ब्रान्डहरुको बिकाश तथा उन्नति हुन्छ । दोस्रो, यसले गर्दा रोजगारीमा वृद्धि हुन्छ । र तेस्रो देश को अर्थतन्त्रलाइ समेत बलियो बनाउन सहयोग गर्छ ।

[Best_Wordpress_Gallery id=”75″ gal_title=”BRAND UTSAV 4″]

दराजमलको ज्ञारेन्टी
यस अभियान अन्तर्गत पाइने कुनैकुनै समान हरु दराज मल मा पनि पाइने भएकोले उपभोक्ता हरुले दराज मल को ग्यारेन्टी पनि पाउनेछन् । दराजमल भनेका दराजको, यस्तो अन्लाईन शपिङ मल हो जहाँ तपाइले ठूला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्ड का १००% सक्कली उत्पादनहरु मात्र पाउनुहुन्छ । दराजले दराजमल मार्फत उपभोक्ताहरुलाई उत्कृष्ट शपिङ अनुभव गरौउन २ चिजको ज्ञारेन्टी गरौउँदछ ।

१००% सक्कली सामानहरु
१४ दिने सजिलो फिर्ता अवधि

दराजमल दराजको वेबसाईट तथा एप् को होमपेज मा सजिलै पाउन सक्नुहुनेछ । दराजमललाई निलो “डी एम” चिन्ह ले जनाएको हुन्छ । दराजमलका बारेमा अझै जान्न उक्त लिङ्क मा क्लीक गर्नुहोला । दराजमलमा पाइने सामानहरुलाई तपाईले सजिलै सँग दराजमल फ्ल्याग्शिप अथवा सर्टिफाइड् स्टोर ब्याज बाट चिन्नसक्नुहुनेछ।

Daraz Mall Promises 100% Guarantee

यस अभियान अन्तर्गत पाइने सामान हरु धेरै प्रकार क छन् ।

[Best_Wordpress_Gallery id=”77″ gal_title=”BRAND UTSAV 6″] [Best_Wordpress_Gallery id=”76″ gal_title=”BRAND UTSAV 5″]

Leave a Reply

Send this to a friend