विस्वाश नै गर्न नसकिने ! नयाँ HITACHI 43” SMART TV मा महा PRICE DROP! 0 835

1 min read

YOU WON’T BELIEVE HOW MUCH DARAZ IS OFFERING FOR THIS 43” HITACHI SMART TV ON DARAZ DASHAIN DHAMAKA!

दशैं त अब आइहाल्यो, घर मा नयाँ नयाँ समान भित्र्याउने बेला पनि भो । यदि नयाँ TV किन्ने विचार मा हुनुहुन्छ भने यै हो सहि समय ।

दराज दशैं धमाका को उपलक्ष्य मा दराज ले 43 इन्च को नयाँ HITACHI SMART TV एकदमै कम मूल्य मा ल्याउने भएको छ । अहिले यो TV को मूल्य रहेको छ रु ५८,६५० यसलाई तपाइले जम्मा रु ३६,००० मा किन्न सक्नुहुनेछ। साथ साथै तपाइले भाउचर को प्रयोग गरेर थप छूट पाउन सक्नुहुनेछ । बजार मा कतै पनि येति सस्तो मूल्य मा तपाइले यो TV पाउनु हुने छैन । यो अफर बस दराज को दराज दशैं धमाका मा मात्र पाइने छ । 

hitachi smart tv price in nepal

त्यति मात्र हैन तल दिएका बैंक हरुको क्रेडिट अथवा डेबिट कार्ड बाट अर्डर गर्नुभयो भने थप रु २,५०० छुट पाउनुहुनेछ ।  

अनि त किन्ने हैन त नयाँ TV दशैं मा त्यो पनि HITACHI को ४३ इन्चको स्मार्ट TV ?

यस दराज धमाका मा नया TVS APACHE RTR 160 4V जित्ने मौका पनि छ है । जम्मा १५ देखि २२ तारिख भित्र दराज मा शपिङ गर्नु होला, तपाई केहि सामान किने बापत TVS BIKE जित्ने LUCKY DRAW मा भाग लिन पाउन सक्नुहुन्छ ।

tvs bike price in nepal

KNOW MORE ABOUT OTHER DEALS IN DARAZ NAWA BARSHA DHAMAKA! JUST CLICK HERE!

साथै यस्तै अरु धेरै डिल्स हरु हुनेछन, अरु डिल्स हरु को अपडेट गर्ने छु । ब्लग पढ्दै गर्नुहोला । 

Previous ArticleNext Article
I make really good omelettes. And I kinda like writing and metal, too!

Leave a Reply

css.php

Pin It on Pinterest

Send this to a friend