Daraz Life

दराज मा आफ्नो अर्डर कसरि ट्रयाक गर्ने?

दराज मा आफ्नो अर्डर कसरि ट्रयाक गर्ने ?

आफ्नो अर्डर भैसके पछि दराज ले मेल, र एप मार्फत तपाइलाई ट्रयाकिङ्ग नम्बर र लिंक दिन्छ जसबाट तपाइले आफ्नो अर्डर कहाँ पुग्यो थपाउन सक्नु हुन्छ ।आफ्नो फोन मा दराज नोटिफिकेसन अन राख्नुहोला, यसले गर्दा दराज ले तपाइलाई तपाइको अर्डर बारे आफै जानकारी दिदै गर्छ ।

दराज मा सामान ट्रयाक गर्ने तरिका

  • दराज एप खोल्नुहोस् “लग इन” गरेको छैन भने लग इन गर्नुहोस् र “माइ अकाउण्ट” अथवा “खाता” मा थिच्नुहोस्
  • अब “भ्यु अल” वा “सबै हेर्नुहोस्” मा थिच्नुहोस्

सबै अर्डरहरु हेर्नुहोस् र अर्डर गर्नु भएको सामान को छेउ मा रहेको “प्रोसेसिङ्ग वा “प्रोसेस गर्दै” मा थिच्नुहोस्

यी सबै चरणहरु पूरा भएर डीलिभर भएको सामानको विवरण :

आशा गर्छु तपाइको शपिंग अनुभव राम्रो रहोस् !

यति भन्दै तपाइलाई चाहिहेको हरेक समान आजै अर्डर गर्न दराज एप डाउनलोड गर्नुहोस्!

Leave a Reply

Send this to a friend