Daraz Life

All About दराज दशैं धमाकाको Bank र Brand Discounts

भाद्र २९ गतेदेखि सुरु हुनेछ दराज दशैं धमाका सेल जहाँ तपाईंले गज्जब डिलहरुको फाइदा लिन सक्नुहुन्छ। दशैं धमाकाको समयमा दराजमा किनमेल गर्दा तपाईंले NIU Electric Scooter जित्ने मौका, ७०% सम्मको छुट, रु. १०,००० सम्मको भाउचर छूट, अग्रिम भुक्तानीमा २०% सम्मको थाप छुट, र उत्कृष्ट बैंक तथा ब्रान्ड डिलहरूको मजा सक्नुहुन्छ।

Brand Partners for Dashain Dhamaka

पहिले ब्रान्ड साझेदारहरूको घोषणा गरौं । यी ब्रान्डहरूका सामानहरू तपाईंले आफ्नो कार्टमा तुरुन्तै राख्न सुरु गर्नुभएहुन्छ । यी हुन् दराज दशैं धमाकाका विशेष ब्रान्ड साझेदारहरू :

Diamond Partners

Platinum Partners

Gold Partners

Bank Discounts for Dashain Dhamaka

ब्रान्ड छुटहरू दशैं धमाकाको लाभदायक भाग हो तर के तपाईंलाई थाहा छ अरू के कुराले तपाईंलाई धेरै बचत गर्न मद्दत गर्दछ? हामी दराज बैंक छुटको बारेमा कुरा गर्दैछौं जसले तपाईंलाई तपाईंको किनमेलमा २०% सम्म बचत गर्न मद्दत गर्नेछ !

  1. Recharge and Payment’ मा गएर, तपाईंले प्रयोग गर्न चाहनुभएको वालेट वा बैंक छुट भाउचर सङ्कलन गर्नुहोस्।
  2. बैंक कार्ड वा वालेट मार्फत तपाईंको सामानको भुक्तानी गर्न अगाडि बढ्नुहोस्।
  3. दराज दशैं धमाकामा आफ्नो खरिदमा २०% सम्मको छुट पाउनुहोस् ।

बैंक छुट कसरी प्राप्त गर्ने तरिका :

तपाईलाई यो विशेष छुट कसरी प्राप्त गर्ने भनेर थाहा भएको हुनाले अब हाम्रा बैंक साझेदारहरू हेरौं :

  • नबिल बैंक लिमिटेड (NABIL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
  • नेपाल एसविआई बैंक (SBI) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
  • नेपाल बैंक (NBL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
  • एनआइसी एसिया बैंक (NICA) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
  • नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (NCC) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
  • एनएमबी बैंक (NMB) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
  • सानिमा बैंक लिमिटेड (SANIMA) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
  • ज्योति विकास बैंक लिमिटेड (JBBL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट
  • सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट

यति मात्र होइन! यदि तपाइँ eSewa वा IMEPay मार्फत भुक्तानी गर्नुहुन्छ भने भाद्र २९ गते 12:00AM देखि 12:30AM सम्म १५% (रु.१००० सम्म) विशेष छुट पनि पाउन सक्नुहुन्छ । त्यसपछि दशैं धमाकाको बाँकी अवधिका लागि तपाईले eSewa मार्फत 8:00AM बजेदेखि 9:00AM सम्म र IMEPay मार्फत 6:00PM देखि 7:00PM सम्म छुट प्राप्त गर्न सक्नुहुन्छ ।


खुशी जति बाँड्यो त्यती बढ्छ, खुशी बाँडौ दराज को साथ ।

Leave a Reply

Send this to a friend