Daraz Life

के हो त दराज पेडेको झट्का ? कसरी गर्ने किन्मेल पनि बचत पनि ? 172

महिनाको सबैभन्दा रमाइलो दिन बैंक खातामा तलब आउने दिन हो। तर तपाईंले पूरै महिना मरी मरी काम गरेर कमाउनु भएको हरेक अन्तिम रुपैया अनावश्यक कुराहरूमा खर्च नगर्नुहोस्। त्यसैले तपाईंले दराज पेडेको झट्का सेलमा किनमेल गर्नुहोस्। दराज पेडेको झट्का को साथ, अब किनमेल र बचत दुवैको आनन्द लिन सक्नुहुन्छ।

के हो त दराज पेडेको झट्का ?

प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरूको आनन्द लिनको लागि दराजले “दराज पेडेको झट्का” सेलको सुरुवात गरिएको हो। पे-डेको झट्का अभियान ४ दिनको लागि सक्रिय रहनेछ | यो महिना भाद्र ७ गतेदेखि १० गतेसम्म हुनेछ ।

यस अभियानको ट्यागलाइन, “किनमेल पनि बचत पनि” ले दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदाहरूमा जोड दिन्छ। दराजले किनमेल मात्र नभै बचतमा पनि जोड दिन्छ तसर्थ मासिक आम्दानी गर्नेहरुका लागि उच्च स्तरिय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ |

कसरी गर्ने त किन्मेल पनि बचत पनि ?

पे-डेको झट्का” ग्राहकहरुको लागि एक अवसरको रुपमा अगाडि आएको छ | अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले नि: शुल्क डेलिभरीको सुबिधा पाउनेछन्। यसका साथसाथै ग्राहकहरूले रु. ७७७ सम्मको भाउचरहरू पनि प्राप्त गर्न सक्नेछन |

पे-डेमा प्रिपेमेन्टको छुट

ग्राहकहरूले अभियानको क्रममा eSewa वा सानिमा बैंकको कार्डद्वारा प्रि-पेमेन्ट गर्दा छुटको मजा लिन सक्नुहुनेछ ।

दराजले ग्राहकहरूलाई eSewa द्वारा गरेको प्रिपेमेन्टमा २०% (रु १५० सम्मको) छुट, सानिमा बैंकको डेबिट कार्ड मार्फत गरेको प्रिपेमेन्टमा १५% (रु ५०० सम्मको) छुट र क्रेडिट कार्ड मार्फत गरेको प्रिपेमेन्टमा २०% (रु ७५० सम्मको) छुट प्रदान गर्दैछ ।

पेडेको झट्का
Previous ArticleNext Article

Leave a Reply

Send this to a friend