Daraz Life

दराजको पहिलो फ्रि डेलिभरी फेस्टिभल सुरु 

अहिलेको आधुनिक युगको व्यस्त जीवनशैलीमा किनमेलको लागि समय निकाल्न निकै गाह्रो छ । त्यसमाथि दैनिक आवश्यक्ता पर्ने सामानहरु किन्नको लागि कहिले कहाँ कसरी जाने सबैको टाउको दुखाइ हुन्छ । सर्वसाधरण यहि दुविधालाई मध्यनजर गर्दै नेपालको अग्रणी ई कमर्स ब्राण्ड दराजले पहिलो पटक फ्रि डेलिभरी फेस्टिभल सार्वजनिक गरेको छ । माघ ९ गतेबाट सुरु भएको यो कार्यक्रममा कस्ता कस्ता फाइदाहरु समावेश छन्? आउनुहोस् हेरौं ः 

राष्ट्रव्यापी निःशूल्क डेलिभरीः 

Free Delivery Festival

अङग्रेजी नयाँ वर्षको पहिलो कार्यक्रमको रुपमा सुरु गरिएको फ्रि डेलिभरी फेस्टिभलमा दराजले निःशूल्क राष्ट्रव्यापी डेलिभरी सेवा प्रदान गर्नेछ । यस कार्यक्रममा ग्राहकहरुले पूर्वमा काँकरभिट्टा देखि पश्चिममा महेन्द्रनगरसम्म निःशूल्क डेलिभरी प्राप्त गर्नेछन् यद्यपि शर्तहरु भने लागू हुनेछ । 

प्रिपेमेन्ट डिस्काउण्ट :

Free Delivery Festival

यो कार्यक्रममा दराजका प्रयोगकर्ताहरुले खरिद प्रक्रियामा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा अतिरिक्त छुट पाउने व्यवस्था छ । जस अन्तर्गत दराजका साझेदार बैंकहरुको डेबिट कार्ड प्रयोग गरेमा १५ % अधिक्तम रु ७५० र क्रेडिट कार्ड प्रयोग गरेमा २० % अधिक्तम रु १,००० सम्मको आकर्षक छुट प्राप्त गर्न सकिन्छ । 

दराजका साझेदार बैंकहरु यस प्रकार छ :

एभरेष्ट बैंक 

एनएमबि बैंक 

ज्योति विकास बैंक 

मेगा भाउचर :

Free Delivery Festival

निःशूल्क डेलिभरीमा थप छुट प्रदान गर्न दराज प्रस्तुत गर्दछ मेगा भाउचर जुन संकलन गरेर तपाईंले प्राप्त गर्न सक्नुहुन्छ रु १,००० सम्मको आकर्षक छुट । मेगा भाउचरको यो विशेष छुटले तपाईंको किनमेललाई सस्तो मात्र बनाउँदैन, तपाईंलाई आकाशीएको महङ्गीबाट राहत पनि प्रदन गर्छ । 

फ्लयास सेलः 

दराजले फ्लयास सेल मार्फत दैनिक निश्चित समयको लागि विशेष छुट प्रदान गर्छ । केहि समय मात्र रहने यस सेलमा ग्राहकहरुले विभिन्न विधाका सामानहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुन्छ । यस सेलको फइदा लिनको लागि तपाईंले छिटो छिटो सामानहरु खरिद गर्न पर्छ । 

हट पिक्स :

Free Delivery Festival

फ्रि डेलिभरी फेस्टिभलमा दराजले आफ्नो ग्राहकहरुलाईं अफर र छुट दिने कुनै मौका छोडेको छैन । यहि क्रममा दराजको अर्को अफर हो हट पिक्स जहाँ ग्राहकहरुले ६० % सम्मको आकर्षक छुटको फाइदा लिन सक्छन् । दैनिक आवश्यक सामान देखि फेसन सम्मका विविध सामानहरु हट पिक्सबाट खरिद गर्न सकिन्छ । 

एभरीडे लो प्राईस :

Free Delivery Festival

दराजले एभरीडे लो प्राईस अन्तर्गत हरेक दिन रु३९९ भन्दा कममा विभिन्न सामानहरु उपलब्ध गर्दछ । रु ३९९ मूनिका सामानहरुमा निःशूल्क डेलिभरी प्राप्त गर्नको लागि दराज फ्रि डेलिभरी फेस्टिभलबाट सामान खरिद गर्नुहोस् । 

रश आवर भाउचरः

Free Delivery Festival

दराज रश आवर भाउचर केहि घण्टाको लागि खोलिने एक विशेष सेवा हो । जहाँ तपाईंहरुले भाउचर संकलन गरेर आकर्षक छुट प्राप्त गर्न सक्नुहुन्छ । रश आवर भाउचरहरु कहिले र कति बजे उपलब्ध हुन्छ थाहा पाउनको लागि तलको तालिका हेर्नुहोस् 

DateTimeDiscount
January 16 – 229am – 11amFlat 10% off up to Rs. 200 (min spend Rs. 699)
 5pm – 7pmFree Delivery Hour | Up to Rs. 100 off (min spend Rs. 499)
January 16 – 31All DayRs. 200 off on Rs. 2499
  Rs. 250 off on Rs. 3999
  Rs. 500 off on Rs. 9999
  Rs. 1000 off on Rs. 19999
  Rs. 1500 off on Rs. 34999
  Rs. 2500 off on Rs. 49999
  Rs. 1250 off on Rs. 24999 [EL Only]
  Rs. 3500 off on Rs. 64999 [EL Only]

Leave a Reply

Send this to a friend