भाद्र २९ गतेदेखि सुरु हुनेछ दराज दशैं धमाका सेल जहाँ तपाईंले गज्जब डिलहरुको फाइदा लिन सक्नुहुन्छ। दशैं धमाकाको समयमा दराजमा किनमेल गर्दा तपाईंले NIU Electric Scooter जित्ने मौका, ७०% सम्मको छुट, रु. १०,००० सम्मको भाउचर छूट, अग्रिम भुक्तानीमा २०% सम्मको थाप छुट, र उत्कृष्ट बैंक तथा ब्रान्ड डिलहरूको मजा सक्नुहुन्छ।
Brand Partners for Dashain Dhamaka
पहिले ब्रान्ड साझेदारहरूको घोषणा गरौं । यी ब्रान्डहरूका सामानहरू तपाईंले आफ्नो कार्टमा तुरुन्तै राख्न सुरु गर्नुभएहुन्छ । यी हुन् दराज दशैं धमाकाका विशेष ब्रान्ड साझेदारहरू :
Diamond Partners
Platinum Partners
Gold Partners
Bank Discounts for Dashain Dhamaka
ब्रान्ड छुटहरू दशैं धमाकाको लाभदायक भाग हो तर के तपाईंलाई थाहा छ अरू के कुराले तपाईंलाई धेरै बचत गर्न मद्दत गर्दछ? हामी दराज बैंक छुटको बारेमा कुरा गर्दैछौं जसले तपाईंलाई तपाईंको किनमेलमा २०% सम्म बचत गर्न मद्दत गर्नेछ !
- ‘Recharge and Payment’ मा गएर, तपाईंले प्रयोग गर्न चाहनुभएको वालेट वा बैंक छुट भाउचर सङ्कलन गर्नुहोस्।
- बैंक कार्ड वा वालेट मार्फत तपाईंको सामानको भुक्तानी गर्न अगाडि बढ्नुहोस्।
- दराज दशैं धमाकामा आफ्नो खरिदमा २०% सम्मको छुट पाउनुहोस् ।
बैंक छुट कसरी प्राप्त गर्ने तरिका :
तपाईलाई यो विशेष छुट कसरी प्राप्त गर्ने भनेर थाहा भएको हुनाले अब हाम्रा बैंक साझेदारहरू हेरौं :
- नबिल बैंक लिमिटेड (NABIL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
- नेपाल एसविआई बैंक (SBI) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
- नेपाल बैंक (NBL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
- एनआइसी एसिया बैंक (NICA) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
- नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (NCC) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
- एनएमबी बैंक (NMB) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
- सानिमा बैंक लिमिटेड (SANIMA) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट र क्रेडिट कार्ड प्रिपेमेन्टमा २०% (रु. २,५०० सम्म) छुट
- ज्योति विकास बैंक लिमिटेड (JBBL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट
- सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) – डेबिट कार्ड प्रिपेमेन्टमा १५% (रु. २,००० सम्म) छुट
यति मात्र होइन! यदि तपाइँ eSewa वा IMEPay मार्फत भुक्तानी गर्नुहुन्छ भने भाद्र २९ गते 12:00AM देखि 12:30AM सम्म १५% (रु.१००० सम्म) विशेष छुट पनि पाउन सक्नुहुन्छ । त्यसपछि दशैं धमाकाको बाँकी अवधिका लागि तपाईले eSewa मार्फत 8:00AM बजेदेखि 9:00AM सम्म र IMEPay मार्फत 6:00PM देखि 7:00PM सम्म छुट प्राप्त गर्न सक्नुहुन्छ ।
खुशी जति बाँड्यो त्यती बढ्छ, खुशी बाँडौ दराज को साथ ।