बच्चाहरुलागि बनेका ७ जरुरी बेबी केर प्रोडक्ट तथा टीप्स् 0 673

3 min read

बच्चाहरुलागि बनेका ७ जरुरी बेबी केर प्रोडक्ट तथा टीप्स्

घरमा सानो नयाँ सदस्य आउँदा को खुशी भिन्नै हुन्छ । तर खूशी का साथ साथै जिम्मेवारी पनि धेरै आउँछन् । हरेक अभिभावक आफ्नो बच्चा को लागि सबैभन्दा राम्रो केर दिन चहान्छन् । धेरै नयाँ आमाहरुलाई आफ्नो बच्चा को लागि सठीक बेबी प्रोडक्ट रोज्नु नै ठुलो कुरा हुन्छ ।

बजारमा गएर भनेको जस्तै बेबी प्रोडक्ट पाउन धेरै ठाँउ घुमिराख्नुपर्छ । त्यस्को राम्रो विकल्प हो अन्लाईन शप्पिङ । त्यसैले आज हामी तपाईको बच्चा को लागि चाहिने प्रोडक्टहरु का साथै टिपहरुको पनि कुरा गर्नेछौ ।

बेबीओइल

डाक्टरहरु नयाँ अभिभावक हरुलाई आफ्नो नवजात सिशुकोलागि बेबी ओइल को प्रयोग गर्ने सुझाव दिन्छन् । तर यस्को मत्लब आफ्नो बच्चा लाई जती खेर नि तेल लगाएर बस्नु हैन । बबी ओइल बच्चाहरु को नरम त्वचालाई हेरी बनाइएको हुन्छ जस्ले गर्दा बच्चाको मस्साज गर्न, शरीर र टाउको मा लाउन र सफा गर्न उपायोगी हुन्छ ।  

यदी बबी केर प्रोडक्टहरु किन्न खोज्नु भएको छ भने दराज तपाईको लागि एक्दमै उपायोगी अन्लाईन प्ल्याट्फोर्म हुनेछ । यहाँ तपाईले बजार मा पाइने उत्कृष्ट बबी प्रोडक्टहरु हरु एकै छाना मुनी पाउन सक्नुहुनेछ ।  साथै छूटको ब्यवस्था भएकोले बचत पनि हुने गर्छ ।

Read more: Best Kurtis & Kurtas Under 1500 for Women in 2019

कटन बल्स्

नवजात सिशुहरुलाई कटन बल्स् लाइ पानिमा भिजाएर सफा गर्नु उचित हुन्छ । बच्चाको अनुहार सफा गर्न नि यो काम आउछ, इयर बड उचित नहुने भएको ले मुख जस्तो सम्वेदनशिल अङ्ग सफा गर्न कटन बल्स् या कपास भिजाएर सफा गर्द हुन्छ ।

बेबी वाइप्स्

सुरु का केहि हप्ता हरु कटन बल्स् प्रयोग गरेपछि, बेबी वाइप्स् प्रयोग गर्न उचित हुन्छ ।  बबी वाइप्स किन्दा अल्कोहल र सुगन्ध नभएको बबी वाइप्स रोज्नुहोला । बबी वाइप्स हात, शरीर र मुख पुछ्न उपयोगी हुन्छ । ध्यान राख्नुहोस यदी तपाईको बच्चालाई कुनै प्रोडक्टहरु बाट एल्लर्जी छ कि छैन । त्यस्को लागि डाक्टरसँग सल्लाह सुझाव लिएर प्रोडक्टहरु किन्नुहोला ।

दराज मा बबी केर प्रोडक्टहरु देखी लिएर नयाँ आमाहरुको लागि बनाएका समानहरु जस्तो कि लुगा, कपडा, खेलौना, आदी सजिलै पाउन सक्नुहुन्छ ।

बाथ सोप वा लिक्विड्

बच्चा को लागि साबुन रोज्दा धेरै आर्टिफिसियल वस्तुहरुहाली बनाएको साबुन नलिनु होला । लेबल हेरी राम्रो सँग साबुन लिनु होला । पहिलो केहि महिनाहरु लागि जेन्टल बबी वाश प्रयोग गर्नुहोला ।  

अहिले दराज मा खास नयाँ आमाहरु र सिशुहरुको प्रोडक्टहरुमा सेल् लागेको छ । शप्पिङ गर्न यो लिन्क मा जानुहोला:

Daraz Monthly Baby Bash

बेबी नेल कटर

बच्चाको नङ काट्दा एक्दमै सतर्क हुनुपर्दछ । ठुलो मान्छेको लागि बनेको नेल कटरहरु बच्चाहरुलाई उपा

योगी हुन्न । त्यसैले खास बच्चा हरुको लागि बनाएको नेल कटर रोज्नुहोला ।

बेबी टब

नवजात सिशुहरुलाई नुहाउन धेरै नयाँ अभिभावकहरुलाई गारै पर्छ । त्यसैले खास साना बच्चाहरुको लागि बनाइएको बबी टबहरु को प्रयोग गर्नुहोला । बाथ टब रोज्दा बच्चाको आकार सँग मिल्ने र सप्पोर्ट दिने खाल्को रोज्नुहोला ।

आशा गर्छु यी टिपहरु तपाइलाई आफ्नो सिशु को हेरचाहा गर्दा काम लाग्छ । अहिले दराज अहिले दराज मा खास नयाँ आमा र सिशुहरुको प्रोडक्टहरुमा धेरै छूट लागेको छ । शप्पिङ गर्न यो लिन्क मा जानुहोला: Daraz Monthly Baby Bash

buy baby products online in nepal

अन्त्य मा घरमा नयाँ पाृउन आएको मा धेरै बधाई छ तपाइलाई ! ह्याप्पी मदरहूड् !

ह्याप्पी शप्पिङ !

 

Previous ArticleNext Article
Umang is a graduate student, audiophile, and a webaholic (He just can't get enough of random YouTube videos!) Professionally, Umang is the senior content writer at Daraz, who loves to write about anything and everything!
css.php

Pin It on Pinterest

Send this to a friend