Daraz Life

जान्नुहोस् सजिलो र सरल कार्ड ट्रांजेक्शनका ६ फाइदाहरु

कार्ड ट्रांजेक्शनका ६ फाइदाहरु

सुविधा

कार्ड ट्रांजेक्शन का सुविधा धेरै छन् । कुनै धेरै पैसा पर्ने सामान किन्दै हुनुहुन्छ भने तपाईलाई धेरै क्याश बोकेर बस्नु पर्दैन र नगदका लागि बैङ्क र एटियम धाउनु पनि पर्दैन । यसले तपाईको समय पनि बचाउँदछ ।

छूट

कार्ड ट्रांजेक्शन मा धेरै बैङ्कहरुले छूट दिरहेका हुन्छन् । यो डिजिटल ट्रांजेक्शन लाई बढावा दिन गरीएको हो । आफ्नो बचत बढाउने यो सही समय हो ।

दराजको छूट

daraz card transaction

हालै दराजमा तपाईको पहिलो कार्ड ट्रांजेक्शन मा रु ४०० को छूट छ । साथै दराजको मोबाइल विक अभियानामा पनि कार्ड ट्रांजेक्शनमा छूटको ब्यवस्था हुनेछन् ।

थप जानकारीका लागि यस लीङ्कमा जानुहोस् :DARAZCARD 400

बजेट को अनुशासन

क्याशलेस् पेमेन्टका ६ फाइदाहरु

तपाई कार्ड बाट ट्रांजेक्शन गर्नुहुन्छ भने त्यो स्टेटमेंट को रूपमा तपाई सँग रहन्छ । यस बाट तपाई आफ्नो खर्च माथी लगाम लाउन सक्नुहुन्छ जसले तपाईको बचत बढ्छ ।

कार्ड ट्रांजेक्शन मा कम जोखिम

क्रेडिट कार्ड वा डेबिट कार्ड हराए सजिलै ब्लक गर्न सकिन्छ । नगदी मामला मा यो सम्भव छैन ।

Read More: दराज बिक्रेता कसरी बन्ने ? एकै क्लिकमा अनलाइन व्यवसाय गर्नुहोस

सानो बचत

क्याशलेस् पेमेन्टका ६ फाइदाहरु

डिजिटल पेमेंट बाट छुट्टा वा खुद्रा को कारणले हुने समस्या हुदैन । जति पैसाको सामान हो उतिनै पैसा तिर्न सक्नुहुनेछ र खुद्रा फिर्ता पाउन समय खर्चनु पर्दैन ।

भारतमा सरकार द्वारा जारी डिजिटल पेमेंट मा छूटको स्कीम ले त्यँहाका जनतालाई निक्कै लाभ हुन गएको देखिन्छ र नेपाल सरकारले पनि यस्तै छूटको ब्यवस्था लिएर आउने ठूलो सम्भावना छ । यदि तपाईको कार्डमा डिजिटल पेमेंटको सुविधा सुचारु छैन भने तपाईको बैङ्क लाई सम्पर्क गर्नुहोला ।

Leave a Reply

Send this to a friend