
जान्नुहोस् सजिलो र सरल कार्ड ट्रांजेक्शनका ६ फाइदाहरु
कार्ड ट्रांजेक्शनका ६ फाइदाहरु सुविधा कार्ड ट्रांजेक्शन का सुविधा धेरै छन् । कुनै धेरै पैसा पर्ने सामान किन्दै हुनुहुन्छ भने तपाईलाई धेरै क्याश बोकेर बस्नु पर्दैन र नगदका लागि बैङ्क र एटियम धाउनु पनि पर्दैन । यसले तपाईको समय पनि बचाउँदछ । छूट कार्ड ट्रांजेक्शन मा धेरै बैङ्कहरुले छूट दिरहेका हुन्छन् । यो डिजिटल ट्रांजेक्शन…