दराज नेपाली ब्रान्ड्स उत्सव मा भारी छूट 0 715

2 min read

दराजले आज देखि नेपाली ब्रान्ड्स उत्सव आयोजना सुरु गरेको छ । ३० जुलाइ देखि अगस्ट १२ सम्म हुने उक्त अभियान अन्तर्गत दराजले नेपालमै बनेका उत्पादनहरुमा भारी छूट को व्यवस्था गरेको छ ।

स्वदेशी उत्पादन प्रयोग गर्नुका फाइदाहरु

स्वदेशी ब्रान्ड तथा उत्पादनहरुको उत्थान तथा प्रचार गर्नको लागि यस आयोजना दराजले लिएर आएको हो । नेपाली उत्पादनहरु उत्क्रिस्ट गुणस्तरका साथै सुपथ मूल्यमा पनि पाइने भएकाले एकदमै किफायती हुने गर्दछन । यस अभियान अन्तर्गत उपभोक्ताहरुले लुगा कपडा, जुत्ता, खाद्दन्य, घरायसी सामान देखि लिएर अन्य धेरै स्वदेशी उत्पादनहरु सुपथ मूल्य मा खरिद गर्न सक्नेछन ।

उपभोक्तालाइ हुने फाइदाहरु

सस्तो मूल्य
आफ्नै देश मा बन्ने भएकोले यातायात तथा प्याकेजिङ्ग खर्च कम हुन्छ जस्ले गर्दा मूल्य कम पर्न आउछ र वातावरणलाइ पनि फाइदा हुन्छ ।

स्वदेशी उत्पादन प्रयोग गर्नुको धेरै फाइदाहरु छन् । पहिलो, स्वदेशी उत्पादन को खरिदले स्वदेशी ब्रान्डहरुको बिकाश तथा उन्नति हुन्छ । दोस्रो, यसले गर्दा रोजगारीमा वृद्धि हुन्छ । र तेस्रो देश को अर्थतन्त्रलाइ समेत बलियो बनाउन सहयोग गर्छ ।

दराजमलको ज्ञारेन्टी
यस अभियान अन्तर्गत पाइने कुनैकुनै समान हरु दराज मल मा पनि पाइने भएकोले उपभोक्ता हरुले दराज मल को ग्यारेन्टी पनि पाउनेछन् । दराजमल भनेका दराजको, यस्तो अन्लाईन शपिङ मल हो जहाँ तपाइले ठूला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्ड का १००% सक्कली उत्पादनहरु मात्र पाउनुहुन्छ । दराजले दराजमल मार्फत उपभोक्ताहरुलाई उत्कृष्ट शपिङ अनुभव गरौउन २ चिजको ज्ञारेन्टी गरौउँदछ ।

१००% सक्कली सामानहरु
१४ दिने सजिलो फिर्ता अवधि

दराजमल दराजको वेबसाईट तथा एप् को होमपेज मा सजिलै पाउन सक्नुहुनेछ । दराजमललाई निलो “डी एम” चिन्ह ले जनाएको हुन्छ । दराजमलका बारेमा अझै जान्न उक्त लिङ्क मा क्लीक गर्नुहोला । दराजमलमा पाइने सामानहरुलाई तपाईले सजिलै सँग दराजमल फ्ल्याग्शिप अथवा सर्टिफाइड् स्टोर ब्याज बाट चिन्नसक्नुहुनेछ।

Daraz Mall Promises 100% Guarantee

यस अभियान अन्तर्गत पाइने सामान हरु धेरै प्रकार क छन् ।

Previous ArticleNext Article
Umang is a graduate student, audiophile, and a webaholic (He just can't get enough of random YouTube videos!) Professionally, Umang is the senior content writer at Daraz, who loves to write about anything and everything!
css.php

Pin It on Pinterest

Send this to a friend