आफ्नो अर्डर भैसके पछि दराज ले मेल, र एप मार्फत तपाइलाई ट्रयाकिङ्ग नम्बर र लिंक दिन्छ जसबाट तपाइले आफ्नो अर्डर कहाँ पुग्यो थपाउन सक्नु हुन्छ ।आफ्नो फोन मा दराज नोटिफिकेसन अन राख्नुहोला, यसले गर्दा दराज ले तपाइलाई तपाइको अर्डर बारे आफै जानकारी दिदै गर्छ ।
दराज मा सामान ट्रयाक गर्ने तरिका
दराज एप खोल्नुहोस् “लग इन” गरेको छैन भने लग इन गर्नुहोस् र “माइ अकाउण्ट” अथवा “खाता” मा थिच्नुहोस्
अब “भ्यु अल” वा “सबै हेर्नुहोस्” मा थिच्नुहोस्
सबै अर्डरहरु हेर्नुहोस् र अर्डर गर्नु भएको सामान को छेउ मा रहेको “प्रोसेसिङ्ग वा “प्रोसेस गर्दै” मा थिच्नुहोस्
यी सबै चरणहरु पूरा भएर डीलिभर भएको सामानको विवरण :
You must log in to post a comment.