दराज मा आफ्नो अर्डर कसरि ट्रयाक गर्ने? 0 2405

1 min read

दराज मा आफ्नो अर्डर कसरि ट्रयाक गर्ने ?

आफ्नो अर्डर भैसके पछि दराज ले एस एम एस, मेल, र एप मार्फत तपाइलाई ट्रयाकिङ्ग नम्बर र लिंक दिन्छ जसबाट तपाइले आफ्नो अर्डर कहाँ पुग्यो थपाउन सक्नु हुन्छ । त्यस लिंक मा गई ट्रयाक अर्डर मा थिचेर पनि ट्रयाक गर्न सकिन्छ:

आफ्नो फोन मा दराज नोटिफिकेसन अन राख्नुहोला, यसले गर्दा दराज ले तपाइलाई तपाइको अर्डर बारे आफै जानकारी दिदै गर्छ ।

दराज मा सामान ट्रयाक गर्ने तरिका

  • दराज एप खोल्नुहोस
  • लग इन गरेको छैन भने लग इन गर्नुहोस
  • “माइ अकाउण्ट” अथवा “खाता” मा थिच्नुहोस
  • अब “भ्यु अल” मा थिच्नुहोस
  • अर्डर गर्नु भएको सामान मा थिच्नुहोस
  • अब “प्रोसेसिङ्ग” मा थिच्नुहोस
  • यहाँ तपाइले तपाइको सामान डेलिभरी को कुन चरण मा छ हेर्न सक्नुहुन्छ

यी सबै चरणहरु पूरा भएर डीलिभर भएको सामान:

आर्को उपाए भनेको तपाईले आफ्नो एप को मेसेज खण्ड मा गएर हेर्ने । त्यहाँ गएर अर्डर खण्ड मा तपाइको सबै अर्डर हरुको बारेमा जानकारी हुन्छ ।

Previous ArticleNext Article

Leave a Reply

css.php

Pin It on Pinterest

Send this to a friend