Daraz Life

के हो दराजमल? जान्नुहोस दराजमलमा शपिंग गर्नुका फाइदाहरु 265

what is daraz mall

Read in English: What is Daraz Mall ?

दराजमल भनेको, नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य दराजको, यस्तो अन्लाईन शपिङ मल हो जहाँ तपाइले ठूला अन्तर्रािष्ट्रय तथा राष्ट्रिय ब्रान्ड का १००% सक्कली उत्पादनहरु एकै छत मूनी पाउनुहुन्छ । दराजले दराजमल मार्फत उपभोक्ताहरुलाई उत्कृष्ट शपिङ अनुभव गरौउन २ चिजको ज्ञारेन्टी गरौउँदछ ।

  • १००% सक्कली सामानहरु
  • १४ दिने सजिलो फिर्ता अवधि

दराजमल दराजको वेबसाईट तथा एप् को होमपेज मा सजिलै पाउन सक्नुहुनेछ । दराजमललाई निलो “डी एम” चिन्ह ले जनाएको हुन्छ ।  

यहाँ पाइने ब्रान्डहरु यस प्रकार छन् : 

सियाउमी, सोनी, मेबलिन, क्यानन, क्यालिबर, क्लोभिया, भ्यान्स्, मन्त्र, गिटार शप, रीम्याक्स, एसस्, कन्वर्स्, गोल्ड्स्टार, स्यामसङ्, लीभाइस, वलपूल, भिडियोकन, मिनिसो, युवास, टाइटन, टिभीएस मोटरस्, लोरेअल, र अन्य धेरै । 

यहाँ फोन, इलेक्ट्रोनिक्स्, कपडा, घर का सामान, बाजा, मोटरसाईकल, ब्यूटी केयर का साथै अन्य धेरै सामानहरु पाइन्छ । 

यहाँ पाइने सामानहरुलाई तपाईले सजिलै सँग दराजमल फ्ल्याग्शिप अथवा सर्टिफाइड् स्टोर ब्याज बाट चिन्नसक्नुहुनेछ। 

दराजमल

उपभोक्ताहरुले दराजमल यसरी खोज्न सक्नुहुनेछन् ।

Daraz Mall, दराजमल

दराजका सह प्रबन्ध निर्देशक जय कवी भन्छन् “दराजमल मार्फत हामी हाम्रा उपभोक्ता हरुलाई उत्कृष्ट अन्लाईन शपिङ को अनुभव का साथै विश्वसनीयता पनि दिलाउन चाहन्छौं। इ–कमर्शले नेपालमा लोकप्रियता कमाउँदै छ तर अहिले पनि विश्वसनीयताको कमीले उपभोक्ताहरु बजारमै गइ शपिङ गर्न रुचाउछन् । विश्वसनीयता र भरोसा बढाउन दराज ले बिक्रेताहरुको प्रदर्शन हेरी यसमा सबै भन्दा उत्कृस्त बिक्रेता हरु मात्र समावेश गराउदछ ।”

साथै, यहाँ नेपाली ब्रान्डहरुलाई पनि आफ्नो पहुँच बढाउन धेरै मद्दत गर्दछ । दराजमलले कहिले अन्लाईन शपिङ नगरेकालाई पनि अन्लाईन शपिङ गर्न प्रोत्साहन गर्दछ ।

Previous ArticleNext Article

Leave a Reply

Send this to a friend