दशैं बिदामा विदेश घुम्ने हो ? हेर्नुहोस जानैपर्ने ३ उत्कृष्ट विदेशी गन्तव्यहरु 0 884

5 min read

दशैं नजिकिएको छ । प्राय जसो दशैंमा नेपालीहरु घर–परिवारसँग भेटघाट गर्दछन् । दशैं परिवारका साथ रमाउने, खाने र घुम्ने समय पनि हो । 

त्यसैले पछिल्लो समय नेपालीहरु चाडपर्वको अवसर पारेर विदेश भम्रणमा जाने प्रचलन पनि बढिरहेको छ । विशेषगरी भ्रमणका लागि नेपालीहरू अहिले इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, यूएई, सिंगापुर, युरोप तथा अमेरिकासम्म जाने गरेका छन् ।

यी ठाउँमा घुम्नु भएको छ ? अमेरिका तथा युरोपको प्याकेज भने केही लामो हुने गर्दछन् । अरु भने ४ रात ५ दिन हुने गर्दछन् जुन बन्न सक्छन् दशैं विदामा घुम्न जाने उत्कृष्ट गन्तव्यहरु । ति मद्धे पनि सबैभन्दा उत्क्रिस्ट  र सस्तोमा घुम्न जाने गन्तव्यबारे आज तपाईंलाई जानकारी दिंदैछौं र यसरी लेखेका छौं ।

१. बाली

cheap bali tour package

पर्यटन मन्त्रालयका अनुसार अहिले नयाँ गन्तव्यका रूपमा उदय भएको स्थान हो इन्डोनेसियाको बाली । बाली जाने नेपालीहरुको संख्या वार्षिक २५ हजारभन्दा बढी रहेको छ । बालीमा रहेको हिन्दू मन्दिर तथा त्यहाँका विभिन्न दृश्यावलोकनका लागि नेपालीहरू बढी जाने गरेका छन् । 

cheap bali tour package
YouTube/ Allan Su

कसरी जाने?

ट्राभल एजेन्सीहरूले सहुलियत दरका भ्रमण प्याकेजहरु बनाएर नेपालीहरुलाई पर्यटकका रूपमा विदेश लैजाने गरेका छन् । तिमध्ये सम्सरा हलिडेज् ले बाली लगाएत अन्य गन्तव्यका लागि विशेष “अल इन्क्लुसिभ ४ रात/ ५ दिनका ” प्याकेजहरु तयार गरेको छ । यो प्याकेजको मूल्य रु. ७८,९९५ रहेको छ जुन अतिरिक्त रु.२५०० को छूट पाई रु. ७६,४९५ मा अनलाइन शपिङ साइट दराज बाट पनि किन्न सकिन्छ ।  

cheap bali tour package

अझै जानकारी का लागि उक्त लिंक मा क्लिक गर्नुहोस: 

Bewitching Bali Tour Package (4N/5D) 29th September – 4th October 2019

२. दुबई

cheap dubai tour package

पर्यटनको लागि निकै सुन्दर मानिएको भनिने दुबई घुम्नकै लागि धेरै नेपालीहरु जने गर्छन् । बिश्वको सबैभन्दा ठूलो मानव निर्मित टावर बुर्ज खालिफा पनि दुबई मै पर्छ । पर्यटकको रोजाईमा पर्ने मरभूमि सफारी, मिरकल गार्डेन, धौउ क्रुज, मेट्रो रेल, लगायतका घुम्ने स्थल दुबई मै भएको हुँदा पनि पर्यटकको रोजाईको क्षेत्र बन्ने गरेको छ दुबई । 

cheap dubai tour package
YouTube/ Hungry Passport

कसरी जाने?

सम्सरा हलिडेज्ले दुबई को लागी विशेष “अल इन्क्लुसिभ ४ रात/ ५ दिनको” प्याकेज दशैं को लागि भनि तयार गरेको छ । यो प्याकेज को मूल्य रु. ७२,९९९ रहेको छ जुन अतिरिक्त ६% छूट पाई रु. ६८,४६२ मा अनलाइन शपिङ साइट दराज बाट पनि किन्न सकिन्छ ।  

cheap dubai tour package

अझै जानकारी का लागि उक्त लिंक मा क्लिक गर्नुहोस: 

Dubai Tour Package (4N/5D)
6th October – 11th October 2019

३. इजिप्ट

cheap egypt tour package

इजिप्ट ऐतिहासिक, आधुनिक र प्राकृतिक आकर्षण ले भरीएको छ । दशैंको छुट्टिको आनन्द लिन मिस्र एकदमै सहि गन्तव्य हो । गीजा को ग्रेट पिरामिड, र ग्रेट स्फींक्स संसारकै सबै भन्दा ऐतिहासिक स्मारकमा पर्दछन् । त्यति मात्र नभई इजिप्ट नाइल नदी, विश्व प्रसिद्ध मीनारहरु, रेड सी, सुन्दर समुद्री तटहरु, एतिहासीक शहरहरुले पनि सजिएको छ । 

cheap egypt tour package
YouTube/ The American Tourist

कसरी जाने?

सम्सरा हलिडेज्ले इजिप्ट को लागी विशेष “अल इन्क्लुसिभ ४ रात/ ५ दिनको” प्याकेज तयार गरेको छ । यो प्याकेज को मूल्य रु. ९२,८४५ रहेको छ जुन अतिरिक्त ६% छूट पाई रु. ८९,५२७ मा अनलाइन शपिङ साइट दराज बाट पनि किन्न सकिन्छ ।  

cheap egypt tour package

अझै जानकारी का लागि उक्त लिंक मा क्लिक गर्नुहोस: 

Egypt Tour Package (4N/5D)
5th October – 10th October 2019

एजेन्सीहरूका अनुसार दसैंको घटस्थापनादेखि नै तिहारसम्मलाई लक्ष्य गरी बनाइएका टुर प्याकेजहरु ल्गभग सबै ‘प्याक’ हुने गर्दछन् । स्रोत अनुसार सदसैंतिहार बिदामा मात्रै २० हजारभन्दा बढी नेपाली ट्राभल एजेन्सीले ल्याएका प्याकेजको प्रयोग गरी विदेश भ्रमणका लागी जाने गरेका छ छन् । 

Previous ArticleNext Article
Umang is a graduate student, audiophile, and a webaholic (He just can't get enough of random YouTube videos!) Professionally, Umang is the senior content writer at Daraz, who loves to write about anything and everything!
css.php

Pin It on Pinterest

Send this to a friend