
दराज बिक्रेता कसरी बन्ने ? एकै क्लिकमा अनलाइन व्यवसाय गर्नुहोस
दराज बिक्रेता कसरी बन्ने ? अब एकै क्लिकमा बिक्रेता बनि अनलाइन व्यवसाय गर्नुहोस । दराजमा बिक्रेता बन्न निक्कै सजिलो छ । केवल तीन स्टेपमा दराज बिक्रेता बनेर तपाईले पनि आफ्नै अनलाइन पसल खोल्न सक्नुहुनेछ । दराज मार्फत तपाईले हरेक महिना नेपालका सबै कुनामा रहेका ७ लाख भन्दा बढि उपभोक्ताहरु माझ आफ्नो पहुँच पुर्याइ व्यापार बढाउन…